२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ९
Wed May, 2024

यस्तो रह्यो आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)को लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९० पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा, जापानी येनमा १० एकको खरिददर ९ रुपैयाँ ६२ पैसा र विक्रीदर १० रुपैयाँ ६६ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम भएको राष्ट्र बैंकले जानेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com