२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

आजदेखि सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु

आज (आइतबार)देखि सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु भएको छ। ‘एएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको हो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको छ।

नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो। उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com