२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

नेसनल माइक्रोफाइनान्सले गर्यो लाभांश संशोधन

नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३८.५ प्रतिशत बोनस सेयर संशोधन गरेको छ।

यससँगै कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँ रहेको छ अर्थात सेयरधनीलाई ३४.४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट उक्त लाभांश पारित भएपछि सेयरधनीमा वितरण गरिनेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com