२०८० चैत्र २८ - Wed Apr, 2024 -

Biz Suchana

२०८० चैत्र २८
Wed Apr, 2024

यस्तो रह्यो आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक मुद्रा अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम भएको छ।

यस्तै, राष्ट्र बैङ्क अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ८४ पैसा र बिक्रीदर ९७ रूपैयाँ २८ पैसा, युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १४० रूपैयाँ ६१ पैसा कायम गरिएको छ।

त्यस्तै, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६४ पैसा र विक्रीमा १० रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४६ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com