२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

युनाइटेड मोदी हाइड्रोपावरलाई लाभांश वितरण गर्ने अनुमति

युनाइटेड मोदी हाइड्रोपावरले लाभांश वितरण गर्ने अनुमति पाएको छ । नियामक निकाय विद्युत नियमन आयोगबाट आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने अनुमति प्राप्त गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँको ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने अनुमति प्राप्त गरेको हो।

अब यो हाइड्रोपावर कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com