२०८० मंसिर १८ - Mon Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १८
Mon Dec, 2023

आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसारक्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रूपैयाँ २२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ०३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४३ पैसा, युरोपियन युरोको एकको खरिददर १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा कायम भएको छ।

यस्तै, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७० पैसा र विक्रीमा १० रुपैयाँ ७४ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ २६ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com