२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

यस्तो रह्यो आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ २८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७२ पैसा, युरोपियन युरोको एकको खरिददर १४० रूपैयाँ ०५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा कायम गरिएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र विक्रीमा १० रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ १७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com