२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

महालक्ष्मी विकास बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले महालक्ष्मी विकास बैंकलाई १० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति दिएको छ। यससंगै बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ।

बैंकले १० वर्षे अवधिको ‘महालक्ष्मी डिबेन्चेर २०८९’ नामक ऋणपत्र जारी गर्ने भएको छ। यसमा वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

यस ऋणपत्रमा बैंकले ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्। यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल ले गर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com