२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

गुराँस लाइफ इन्स्योरेन्सले १३.२७ प्रतिशत बोनस सेयर दिने

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३.२७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने बैठकले निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी १३ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि आफ्नो सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com