२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

तोलामा ६ सय रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(आइतबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रति तोला १० रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक कारोबार मूल्य तोक्दैआएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com