२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(मंगलबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज छापावाला सुन आज ५ सयले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेर १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com