२०८० फाल्गुन ८ - Tue Feb, 2024 -

Biz Suchana

२०८० फाल्गुन ८
Tue Feb, 2024

यस्तो रह्यो आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्रको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा कायम भएको छ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा, जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०५ पैसा र विक्रीमा १० रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०८ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा र साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा कायम भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com