२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सिद्धार्थ बैंक र बिन्ध्यबासिनी हाइड्रोपावरको सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार)को कारोबारमा सिद्धार्थ बैंक र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ करोड ६१ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ।

सिद्धार्थ बैंकको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, बिन्ध्यबासिनी हाइड्रोपावको ५ प्रतिशतले हुन आउने ५ लाख कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com