२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (गृह मन्त्रालयको सूचना )

नेपाल सरकारले २०८० सालकाे लागी दिइने सार्वजनिक बिदाहरु राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरेकाे छ । राजपत्रमा प्रकाशित सार्वजनिक बिदाकाे सूचना अनुसार २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने भएको हो।

सबैभन्दा धेरै अवधिको बिदा वडा दशैंका लागी ६ दिन र तिहारका लागी ५ दिन हुने भएको छ। यस्तै पृथ्वी जयन्ती र जनयूद्ध दिवसमा पनि सरकारले बिदा दिने भएकाे छ। पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते र जनयूद्ध दिवसका लागी फागुन १ गते सार्वजनिक बिदा हुनेछ।

हेर्नुहोस गृह मन्त्रालयको बिज्ञप्ति:

२०८०_साल_भरिको_सार्वजनिक_विदा_संम्वन्धी

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com