२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(सोमबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मुल्यमा आज २ सयले घटेर प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँ कारोबार भईरहेको छ।

महासङ्घका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपालका लागि मूल्य तोक्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com