२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा बुधबार एभरेष्ट बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा आएपछि कारोबार गर्न सकिने छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com