२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

यस्तो छ आजको सुनचाँदीको मूल्य

सुनचाँदी व्यवसायी महासङ्घले आज (बुधबार)काे लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। आज सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।

तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कायम गरेको छ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com