२०८१ जेष्ठ ९ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ९
Wed May, 2024

सेयरघनीहरुलाई जनउत्थान सामुदायिक लघुवित्तको लाभांश

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभा पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com