२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

नेप्सेले गर्यो यी दुई कम्पनीको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले दुई निर्जीवन बिमा कम्पनीको सेयर रोक्का गरेको छ। नेप्सेले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका आधाभूत सेयरधनीको कारोबार रोक्का गरेको हो।

नेप्सेका अनुसार सो दुई कम्पनि एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिएको हो। गत माघ २७ गते यी दुई कम्पनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com