२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

४ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) को लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार छापावाला सुन आज १ लाख ४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com