यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्र सुधारका लागि तत्काल पाइँला चाल्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समस्या देखिएको बताउँदै अर्थतन्त्र सुधारका लागि तत्काल पाइँला चाल्न आवश्यक रहेको बताएकी हुन् ।
हेर्नुहोस पूर्णपाठ :
राष्ट्रपति-सम्बोधन-२०७९