२०८१ जेष्ठ ११ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ११
Fri May, 2024

१ हजार ३ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज(शुक्रबार)को लागि सुनचाँदीको मूल्य सर्बर्जनिक गरेको छ। आज सुनचाँदीको मूल्य ह्वात्तै गतेको हो।

बिहिबार प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ३ सयले घटेर प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। यता तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले घटेको छ। बिहिबार प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com