२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

प्रि-ओपन सेसनमा नेप्से ०.५८ अंकको गिरावट

आज (मंगलबार) प्रि-ओपन सेसनमा सेयर बजारमा झिनो अंकको गिरावट आएको छ। आजको यस सेसनमा नेप्से परिसूचक ०.५८ अंकले घटेर २१००.१२ बिन्दुमा आएको हो।

यो सेसनमा कुल ३ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ। २ कम्पनी स्थिर रहेको छ। यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ।

यता, १३ उपसुचकहरु मध्ये माइक्रो फाइनान्समा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com