२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

समिक्षा अधिकारीको नयाँ गीत ‘फूल देखेँ’ सार्वजनिक

गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ’ सार्वजनिक भएको छ। भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ।

प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी, प्रेमिका विचको भावनात्मक प्रेमलाई समेटिएको छ । देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण भुजेलको अभिनय देख्न सकिन्छ ।

प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन्। केही अगाडि प्रमिला बस्नेतको शब्दमा ‘दोहोरी बस्दा’ बोलको गीत बजारमा आएको थियो। जसले राम्रो चर्चा पाएको थियो ।

भिडियो हेर्नुहोस् :

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com