२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

यस्तो छ आज विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)को विनिमय दर सार्वजनिक गरेको छ। बिहिबार प्रति डलर खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार रहेको अमेरिकी डलर आज प्रति डलर खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ०९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९३ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९३ रूपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३५ रूपैयाँ १२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रूपैयाँ १२ पैसा पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १७ पैसा र बिक्रीमा ४३० रूपैयाँ १४ पैसा र बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ९७ पैसा पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com