२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १३
Thu Apr, 2024

आइटम गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक ( भिडियो )

गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीत काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा रहेको र्याप पार्टको फिचरिंङ प्रिन्स राजले गरेका छन ।

नयाँ पुस्तालाई नै लक्षित गरेर बनाइएको म्युजिक भिडियो निर्देशन पनि गायक सपन श्रेष्ठले नै गरेका हुन्, उनको यो डेव्यू म्युजिक भिडियो निर्देशन हो । प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस् :

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com