२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

मनकामना इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने

मनकामना इन्जिनियरिङ लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन अनुमतिकालागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यस आइपिओमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गर्ने भएको छ।

यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com