२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

नागरिकता लिएसंगै रवि लामिछानेलाई सभापति बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति बनाउने निर्णय गरेको छ। लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएसंगै रास्वपाले उनलाई सभापति बनाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको हो। रविलाई पार्टी सभापति घोषणा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक बोलाएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com