२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

आर्थिक संकटमा पाकिस्तान : प्रति डलर २५५ पाकिस्तानी रुपैयाँ

पाकिस्तानमा आर्थिक संकट उत्पन्न हुन लाएको छ। ऋणको बोझले दबिएको पाकिस्तान नगदको चरम संकटको सामना गरिरहेको छ।

केही दिन अघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक विज्ञप्तिमा आफ्नो सरकारले देशको खस्किँदै गएको अर्थतन्त्रलाई बचाउनको लागि ६ अर्ब डलरको राहत प्याकेज पुनर्स्थापना गर्न रोकेको उल्लेख गर्दै आईएमएफको कडा शर्त स्वीकार गर्न तयार रहेको बताएका थिए। केहि समययता पाकिस्तानले आर्थिक सहयोग मागेतापानी कोहि अगाडी बढेका भने छैनन्।

अत्यावश्यक वस्तु आयात गर्न नसक्दा पाकिस्तानमा आर्थिक संकटसँगै विद्युत सङ्कट पनि आइरहेको छ। यति मात्र नभएर विदेशी कन्टेनरहरू पाकिस्तानी बन्दरगाहमा थुनिएका छन्। तर त्यहाँ तिर्नु पर्ने नगद तिर्न सकेका छैनन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com