२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

नेप्सेमा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । बिहिबारको कारोबारमा लुम्बिनी जनरल इन्स्योरेन्स, सुर्योज्योती इन्स्योरेन्स र बाराही हाइड्रोपावर पब्लिकको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर भाउ ३८ रुपैयाँ २० पैसाले बढेर ४ सय २० रुपैयाँ २० पैसा र सुर्योज्योती इन्स्योरेन्सको सेयर भाउ ४० रुपैयाँ ८० पैसाले बढेर ४ सय ४४९ रुपैयाँ ५० पैसा पुगेको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर भाउ ४४ रुपैयाँ २० पैसाले बढेर ४ सय ८६ रुपैयाँ २० पैसा पुगेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com